३ आश्विन २०८३, शनिबार । September 20, 2026

मेलम्ची नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आह्वान


२१ असार २०८१, शुक्रबार  

183
Shares

सिन्धुपाल्चोक । भारी वर्षा भएपछि सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

जल सतह बढेसँगै नदी तटीय क्षेत्रमा जोखिम बढेको छ । नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै, विभागले आगामी तीन दिन भारी वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार मध्य तथा पश्चिमी भेगमा अधिक वर्षा हुने विभागले प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली