४ असार २०८३, बिहिबार । June 18, 2026

यू-२० राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ


१९ असार २०८१, बुधबार  

72
Shares

काठमाडौं। यू–२० राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एन्फाका महासचिव किरण राईले श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । साथै, सहायक प्रशिक्षकमा शशिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंहलाई नियुक्त गरिएको छ ।

काठमाडौंमा आगामी अगस्ट १६ देखि २८ सम्म आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि अहिले राष्ट्रिय टोलीको लागि खेलाडी छनोट प्रक्रिया भईरहेको छ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा