७ मंसिर २०८१, शुक्रबार । November 23, 2024

भ्रष्टाचारमा संलग्न केही व्यक्तिलाई जोगाउन समिकरण फेरियोः रवि लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’

उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ

महाकाली सन्धि राष्ट्रहितमा थियोः एमाले महासचिव पोखरेल

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर

यू-२० महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने

काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले २० वर्षमुनिको

आईपीएलको नयाँ सिजन आउँदो मार्च १४ बाट सुरु हुने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी तीन सिजनको

मकवानपुरमा बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा