३० चैत्र २०८२, सोमबार । April 13, 2026

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने


१८ असार २०८१, मंगलबार  

24
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा नदिने भएका छन् ।

मंगलबार बिहान बालुवाटारमा पार्टीका मन्त्रीसहित बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने बरू संसद फेस गर्ने निष्कर्ष निकालिएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरणको सहमतिसँगै प्रधानमन्त्री दाहाललाई राजीनामा दिने वा विश्वासको मत लिने दुई विकल्प थिए । त्यसमा उनले दोस्रो विकल्प रोजेका हुन् ।

सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व