२१ मंसिर २०८२, शनिबार । December 6, 2025

काठमाडौंको नागार्जुनमा कार दुर्घटना, चालकको मृत्यु



काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

नागार्जुन–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नागार्जुन नगरपालिका–६ खरिबोटका कार चालक पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको