१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशब बहादुर थापालाई



रुपन्देही । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका केशव बहादुर थापालाई समर्थन गर्ने भएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै सत्ता गठबन्धनले थापालाई समर्थन गर्ने जानकारी दिएको हो । थापा घर चुनाव चिन्ह् सहित चुनावी मैदानमा होमिएका थिए । यस अघि उक्त निर्वाचन क्षेत्रमा नेकपा एकिकृत समाजवादीका राजु गुरुङलाई गठबन्धनले उम्मेदवार बनाएको थियो ।

निर्वाचन आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो। सोहि मुद्ध लिएर गुरुङ सर्वोच्च अदालत सम्म गएका थिए ।

तर गत शुक्रबार अदालतले पनि उम्मेदवारी रद्धको फैसला सुनापछि गठबन्धन दलले थापालाई समर्थन गर्ने भएका हुन ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको