४ असार २०८३, बिहिबार । June 18, 2026

सत्ता राजनीतिः उपेन्द्र यादव आउट, अशोक राई इन


३१ बैशाख २०८१, सोमबार  

12
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागि हुने भएको छ ।

मबार राई नेतृत्वको जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई मन्त्री र एक राज्यमन्त्रीको नाम बुझाएको हो । अध्यक्ष राईले आज दुई जना मन्त्री र एकजना राज्यमन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।

मन्त्रीमा प्रदीप यादव र रञ्जु ठाकुरको नाम छ भने राज्यमन्त्रीमा हसिना खानको नाम छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा