१ आश्विन २०८३, बिहिबार । September 18, 2026

बझाङ उपनिर्वाचन अपडेट

एमालेका भण्डारी २ हजार ८८ मतसहित अगाडी


१६ बैशाख २०८१, आइतबार  

6
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी २ हजार ८८ मतसहित अगाडी देखिएका छन् ।

उनलाई पछ्याईरहेका नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले हालसम्म १ हजार ३ सय ७२ मत प्राप्त गरेका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार २ सय ९१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ