४ असार २०८३, बिहिबार । June 18, 2026

इलाम–२ अपडेट

डम्बरलाई उछिन्दै सुहाङ अग्र स्थानमा


१६ बैशाख २०८१, आइतबार  

6
Shares

इलाम । इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई उछिन्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

हालसम्मको मतगणना अनुसार सुहाङ २ हजार ५ सय ४२ मतसहित अगाडी छन् भने कांग्रेस उम्मेदवार खड्का २ हजार १ सय १७ मतसहित उनलाई पछ्याइरहेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ५ सय ९३ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लम्बिु ३ सय ७९ मतसहित चौथो स्थानमा रहेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए ।

यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा