२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

बझाङ उपनिर्वाचन अपडेटः एमालेको सुरुवाती अग्रता



बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह ३ सय ८० मतसहित दोस्रो स्थानमा रहेका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह २ सय २६ मतसहित तेस्रो र नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा १ सय १५ मतसहित चौथो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको