९ बैशाख २०८२, मंगलबार । April 22, 2025

अञ्जनको ह्याट्रिकमा नेपालको जित



काठमाडौँ। बंगलादेशविरुद्ध नेपालले तीन गोल गरेको छ।

२० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका हुन्। साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७ औँ मिनेटमा नेपालका अञ्जन विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० नेटपछि नै उनले थप एक गोल थप्दै दुई गोल पुर्‍याएका थिए।

सको १० मिनेटमा पुनस् उनले तेस्रो गोल गरेका हुन्। जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन। यो विष्टको दसौँ अन्तर्राष्ट्रिय गोल हो। नेपालले बंगलादेश विरुद्ध २४औँ खेल खेलिरहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १० : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विद्यालयको चावी बोकेर कर्मचारी पनि आन्दोलमा ! पेचिलो बन्दै शिक्षक आन्दोलन

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनमा कडाइ ल्याउँदै सबै

लिग–२ को तयारीमा नेपाल, ५२ खेलाडीसहित ‘कोर क्याम्प’ सुरु गर्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आइसीसी विश्वकप

सेयर बजारमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा कमी

काठमाडौं । मंगलबार, सेयर बजारमा ९.९६ अंकको गिरावट आएको छ।

सिंहदरबारका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गर्ने

शिक्षकलाई उक्साउँदै प्रचण्ड ! आन्दोलन नरोक्न अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक आन्दोलनलाई