९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक


२५ चैत्र २०८०, आइतबार  

12
Shares

काठमाडौं । गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा जेम्स प्रधानको शब्दरसंगीत रहेको छ भने एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियोमा अलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडा फिचर्ड छन् । भिडियोमा अलिजा गौतम र युवराज खतिवडालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा दिपु पौडेलको मेकअप, उत्तम हुमागाईंको छायांकन, माधव बेलबासेको कलर र सम्पादन रहेको छ । भिडियो बाबु बोगटी अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

भिडियोः

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको