२४ माघ २०८२, शुक्रबार । February 6, 2026

उपनिर्वाचन विशेष

मनोनयन दर्ता सुरु, इलाम–२ मा हालसम्म ३ जनाको उम्मेदवारी पर्यो



काठमाडौं । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ ।

प्रतिनिधिसभा अन्र्तगत इलाम–२ मा दिउँसो १२ बजेर ३० मिनेटसम्म स्वतन्त्र सहित ३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसमा जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १२ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल