२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कर्णाली सरकारः प्रचण्डको निर्देशन विपरित मुख्यमन्त्री शर्माको अडान कायमै


२० चैत्र २०८०, मंगलबार  

15
Shares

सुर्खेत । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन विपरित कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने आफ्ना अडान कायमै राखेका छन् ।

मुख्यमन्त्री शर्माले आफ्नो अडान नछाडेपछि यतिबेला पार्टीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सत्ता गठबन्धनको भागबण्डा अनुसार कर्णालीको मुख्यमन्त्री एमालेको भागमा परेको छ ।

तर, शर्माले विश्वासको मत लिने अडान कायमै राखेकाले गठबन्धन भित्र संकट उत्पन्न हुने देखिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ