३ आश्विन २०८३, शनिबार । September 20, 2026

त्रिशुलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु, १ जना बेपत्ता


१७ चैत्र २०८०, शनिबार  

15
Shares

चितवन । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो । मृत्यु भएका पाँच जनामध्य १ बालिका, २ पुरुष र २ महिला रहेका छन् । प्रहरीका अनुसार ट्याक्सीमा ६ जना सवार रहेको हुनसक्ने र एक अझै पनि बेपत्ता रहेको बताइएको छ ।

मृतकको पनि हालसम्म पहिचान खुलिसकेको छैन् ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ८ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली