९ बैशाख २०८२, मंगलबार । April 22, 2025

जुवा खेलिरहेका ३३ जना प्रहरी नियन्त्रणमा



मकवानपुर । मकवानपुरको हेटौंडा ११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति जिल्ला प्रहरी कार्यालय मवानपुरले नवलपुरस्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सुचनाका आधारमा उनीहरुलाई पक्राउ मकवानपुर प्रहरीले जनाएको छ ।

जुवा खेलीरहेका स्थानबाट प्रहरीले १३ थान कौडा, १३ बुक तास र ७३ हजार रुपैयाा नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरीलाई अभद्र व्यवहार गरेको भन्दै सोही स्थानबाट एक जना महिलालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा

बनेपा नगरपालिकाले सहकारी व्यवस्थापनका लागि ‘सेक्योस’ अनलाइन प्रणालीको सुरुवात

काठमाडौं। बनेपा नगरपालिकाले सहकारी क्षेत्रका समस्या समाधान गर्नका लागि ‘सेक्योस

दानव नदीले लियो तीन बालकको ज्यान : दुईको शव आज फेला

काठमाडौं । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा हराएका

विश्वकप विजेता रोबर्टो कार्लोस नेपालमा !

काठमाडौं । विश्व फुटबलका चर्चित र पूर्व विश्वकप विजेता खेलाडी

कक्षा १२ को परीक्षा अन्योलमा ! आज बोर्ड बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ।