८ आश्विन २०८३, बिहिबार । September 24, 2026

भाइरल अञ्जुसँग हेमन्तको बाँमरी बसायो युट्युबको ट्रेन्डिङमा


२१ माघ २०८०, आइतबार  

18
Shares

काठमाडौं। गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले अञ्जु विकसँगको सहकार्यमा बाँमरी बसायो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन्।

गायक हेमन्तले भाइरल बनिरहेकी अञ्जुसँगको सहकार्यमा बाँमरी बसायो गीतालाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

सपना रसाइलीको लय तथा शब्दमा हेमन्त आफैले स्वर, संगित र एरेन्ज गरेका छन् । हेमन्त पछिल्लो समयका चर्चित र व्यस्त सारंगी बाधक समेत हुन् । चलचित्रदेखि विभिन्न विधाका गीतमा उनले सारंगी रेटेका छन् ।
भिडियोः

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको