२९ बैशाख २०८२, सोमबार । May 12, 2025

मेनुका पौडेल इन्डियन आइडलको टप १० मा



एजेन्सी । नेपाली चेली मेनुका पौडेलले भारतीय चर्चित रियालिटी शो इन्डियन आइडलको टप १० मा आफ्नो स्थान सुरक्षित गरेकी छन् ।

इन्डियन आइडलका प्रत्येक एपिसोडमा निर्णायक र अतिथिहरुको प्रशंसा कमाउँदै आएकी मेनुका आइतबार बेलुकाको एपिसोडबाट टपटेनमा प्रवेश गरेकी हुन् । पियुष, अञ्जना र मुस्कान बटम–थ्रीमा परेका थिए । त्यसमध्ये मुस्कान बाहिरिइन् ।

नेपाल आइडल र सारेगामापामा उत्कृष्ठ ११ बाट बाहिरिएकी मेनुकाले पछिल्लो समय इन्डियन आइडल बाट नेपाल, भारत लगायत विश्वभर रहेका दर्शकहरुको ध्यान तानेकी छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक