११ बैशाख २०८२, बिहिबार । April 24, 2025

जुवा खेल्ने ६२ जना प्रहरी फन्दामा



काठमाडौं । नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा नौ लाख १२ हजार ८० नगदसहित ६२ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकामध्ये नौ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले जुवा खेल्नेबाट रु छ लाख २७ हजार दुई सय ७० नगद र १३ बुक तास तथा कौडा खेल्नेसँग रु दुई लाख ८४ हजार सात सय नगद र १६ थान कौडा बरामद गरेको हो ।

प्रहरीले तिहारको समयमा ठूलो हारजित हुने गरी जुवातास खेलेको थाहा पाएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार

क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो

काठमाडौं । देशभर दर्ता भएर सञ्चालनमा रहेका क्रसर, खानी तथा

साताको अन्तिम दिन बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार ?

काठमाडौं । साताको कारोबार समापनसँगै आज सेयर बजार सामान्य अंकले

ढुंगेअड्डामा चल्दाचल्दै सार्वजनिक बसमा आगलागी, जनधनको क्षति टर्यो

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुंगेअड्डा पिपलबोट अगाडिको मुख्य

साफ च्याम्पियनसिप २०२६ सम्म स्थगित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यो वर्ष