८ चैत्र २०८२, आइतबार । March 22, 2026

जाजरकोट भुकम्प अपडेट

जाजरकोट र रुकुममा गरि झन्डै ५० भन्दा बढीको मृत्यु


१८ कार्तिक २०८०, शनिबार  

12
Shares

जाजरकोट । गएराति झन्डै १२ बजेको समयमा जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भुकम्पमा परि हालसम्म ५० भन्दा बढीको मृत्यु भएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गरि भुकम्पमा मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुष्टि भएको कर्णली प्रदेश प्रहरीले जनाएको छ । जसमा रुकुम पश्चिममा मात्रै २८ जना रहेको र जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह सहित २० जनाको मृत्यु भएको छ । यद्यपी क्षतीको थप विवरण संकलन भइरहेकोले यो संख्या बढ्ने अनुमान गरिएको छ ।

साथै भुकम्पमा घाइतेको संख्या सय भन्दा माथि रहेको पनि प्रहरीले जनाएको छ । घाइतेहरुको यतिबेला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो