२१ मंसिर २०८२, शनिबार । December 6, 2025

एसियाली खेलकुदमा रजत जितेका खेलाडीहरूको विमानस्थलमा स्वागत



काठमाडौं । १९ औं एसियाली खेलकुद खेल्न चीनको हाङझाउमा पुगेका खेलाडीहरू स्वदेश फर्किएका छन् ।

प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई विमानस्थलमा खादा माला लगाएर स्वागत गरिएको थियो । मंगलबार मध्याह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विशेष स्कर्टिङसहित राखेप कार्यालय लगेको थियो । त्यहाँ उनीहरुलाई समर्थक एवं परिवारका सदस्यले स्वागत गरे ।

करातेबाट नेपालका लागि एरिका गुरूङले रजत पदक, तथा नेपाली महिला टोलीले कबड्डीमा कास्य जितेको थियो । कबड्डीमा नेपालले पहिलो पटक पदक जितेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको