२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कोरियन ड्रिम अन्तर विद्यालय फुटसल टुनामेन्ट हुँदै


११ भदौ २०८०, सोमबार  

9
Shares

काठमाडौं । फेमेलीपीस एसोसियसनको आयोजना र त्रिमुर्ति एकेडेमीको संयोजकत्वमा कोरियन ड्रिमइन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० हुने भएको छ ।

भाद्र १४ र १५ गते हुने टुनामेन्टमा २५ ओटाटीमको सहभागिता रहने छ । फेमेलीपीस एसोसियसनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगिताको प्रथम हुने विद्यालयले पुरस्कार सोरुप ३० हजार नगद,ट्रफी र मेडल पाउने छन् । प्रतियोगितामा द्वितिय र त्रितिय हुनेले क्रमसः२० हजार नगद तथा मेडल र १० हजार नगद तथा मेडल पाउने आयोजकले जनाएको छ ।

साथै अन्य सहभागिहरुले सहभागिताको प्रशंसा पत्र पाउने छन् । कोरियन ड्रिमलाई विश्वव्यापीकरण गर्नको लागि सुरु गरिएको प्रतियोगिताले उत्तर र दक्षिण कोरियाको रि–यूनिफिकेशनको सन्देश नेपालबाट पनि प्रवाह गर्ने उद्देश्य रहेको त्रिमुर्ती एकेडेकीका प्रिन्सिपल डा. किशोर राजभण्डारीले बताए ।

उनले विश्व शान्तिका लागि यी दुई एकै नाम भएको देश पुनःएकीकरण हुनुले ठूलो भुमिका निर्वाह गर्ने बताए । खेलका माध्यमबाट विश्वमा भइरहको द्वन्द तथा टुक्रिएका देशलाई एकीकृत हुन सन्देश प्रवाह गरिने राजभण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ