२० बैशाख २०८२, शनिबार । May 3, 2025

संविधानको रक्षार्थ गठबन्धनको जित अपरिहार्य : देउवा



धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनको जित अपरिहार्य रहेको बताएका छन् ।

आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान जोगाउन गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए । चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धन आवश्यक रहेको समेत बताए ।

उनले २००७ सालदेखि निरन्तर संघर्ष गरेर ल्याएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति