२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

गठबन्धनको पहिलो एजेन्डा नै आर्थिक क्रान्ति : दाहाल



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम भएको बताएका छन् ।

आईतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यो चुनावमा अग्रगमन चाहने गठबन्धन र प्रतिगमन चाहने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन । त्यस्तै उनले संविधान र जनताले लडेर त्याएका उपलब्धीको राक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे ।

त्यस्तै उनले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताएका छन् । जितेलगत्तै सत्ता गठबन्धनको ध्यान आर्थिक क्रान्ति, रोजगारी सिर्जना, आर्थिक समृद्धि, राजनीतिक परिवर्तनलाई दीगो बनाउनमा केन्द्रीत हुने उनको धारणा रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको