२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

गठबन्धन चुनावी तालमेल मात्रै होईन : पाण्डेय



पाल्पा – सत्ता गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार सोम प्रसाद पाण्डेयले देशलाई अफ्ठयारो परेको बेला सत्ता गठबन्धन बनेकाले सबैको सहयोगमा गठबन्धनलाई बिजयी गराउनुपर्ने बताएका छन् ।

आईतबार चुनावी घरदैलो अभियानका क्रममा संविधान माथि प्रहार भईरहेका बेला संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको स्मरण गर्दै पाण्डेयले यो एउटा चुनावी तालमेल मत्रै नभएर ईतिहास जोगाउने अभियान भएको समेत उल्लेख गरे ।

घरदैलोमा उनले संक्रमणकालिन अवस्थाबाट देशलाइ बचाउनको लागि आफुले उम्मेदवारी दिएको बताउँदै आफुलाई मत दिन आम मतदातालाई आग्रह समेत गरेका छन् । पछिल्लो समय पाण्डेयले आफ्नो घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान तथा स्टार ओपनर रोहित

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो। लामो

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय