२१ बैशाख २०८२, आइतबार । May 4, 2025

डा यादव राजर्षिजनक विश्वविद्यालयको उपकुलपति नियुक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब डेढ वर्षपछि राजर्षिजनक विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् ।

आइतबार प्रधानमन्त्री प्रचण्डले डाक्टर अमर यादवलाई विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । विश्वविद्यालयमा १८ महिनादेखि उपकुलपतिसँगै रजिस्ट्रार, सेवा आयोगको अध्यक्ष, क्याम्पसप्रमुख र डीन पनि थिएनन् । उपकुलपति र रजिस्ट्रार नभएका कारण विश्वविद्यालयमा कक्षा र समयमा परीक्षा सञ्चालन हुन सकेको थिएन ।

२०७५ सालमा स्थापना भएको विश्वविद्यालयले पहिलो उपकुलपतिको रूपमा भरत झालाई पाएको थियो भने दोस्रो उपकुलपति शैलेन्द्र नारायण मल्लिक थिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातारको वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्धः यात्रुलाई सतर्क रहन आग्रह

काठमाडौं । निरन्तर परेको वर्षाका कारण देशका प्रमुख राजमार्गहरू प्रभावित

काठमाडौंसहित देशभर वर्षा: तीन दिनसम्म मौसम बदली रहने अनुमान

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानैदेखि झरी परिरहेको छ। मौसम

आजको सुनचाँदी बजार: सुन महँगियो, सस्तियो चाँदी

काठमाडौं । आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल

बर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध

हेटौंडा । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको

नागढुङ्गा–नौबिसे सडक वैशाख २२ देखि राति बन्द हुने

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक खण्डमा सुधार तथा