११ मंसिर २०८१, मंगलबार । November 27, 2024

यस्तो रहनेछ सोमबारको मौसम



काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघ/गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलका खेलहरू युट्युबमा ‘एक्सन स्पोर्ट्स’ मा हेर्न सकिने

काठमाडौं । आगामी मंसिर १५ गतेबाट सुरु हुने नेपाल प्रिमियर

दृष्टिबिहीन टी–२० विश्वकपः नेपालसँग ११ रनले पराजित भयो दक्षिण अफ्रिका

काठमाडौं । पाकिस्तानमा जारी दृष्टिबिहीन टी–२० विश्वकप अन्तर्गत आफ्नो चौथो

एनपिएलको ‘बेस्ट प्लेयर’ ले ओमोडा एन्ड जेइको कम्पनीको गाडी पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने

साताको तेस्रो कारोबारको दिन आज उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । आगामी २९ नोभेम्बरबाट मलेसियामा सुरु हुने एसिसी यू-१९