११ असार २०८३, बिहिबार । June 26, 2026

कोशी प्रदेश सरकार असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट


२२ असार २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । कोशी प्रदेशमा बनेको मुख्यमन्त्री उद्धव थापा नेतृत्वको नयाँ सरकारका विरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सर्वोच्च अदालत गएको छ ।

एमालेले नयाँ सरकार विस्तार असंवैधानिक भएको भन्दै एमालेका तर्बबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की शुक्रबार सर्वोच्च पुगेका थिए । एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमनत्रीसमेतलाई विपक्षी बनाइ शुक्रबार सवोृच्चमा रिट दर्ता गराएका छन् ।

कार्कीको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्दव थापा र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट वारेस पवनकुमार निरौलाले शुक्रबार रिट दर्ता गराएका हुन् । उक्त रिटको सुनुवाईका लागि आइतबार पेसि तोकिएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर