११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

रेखा थापाको चुनावी सभामा बालबालिका प्रयोग (भिडियो सहित)


५ कार्तिक २०७९, शनिबार  

21
Shares

काठमाडौं । निर्वाचन आचारसंहित विपरित राजनीतिक दल र उम्मेदवारहरुले प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको पाईएको छ।

बालबालिका सम्बन्धी ऐन र निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ ३ मा उम्मेदवारी दिएकी रेखा थापाले आफ्नो चुनावी सभामा बालबालिकाको प्रयोग भएको छ । उनको चुनावी सभालाई सम्बोधन गर्दै गर्दा सुन्नेहरुमा अधिकांश बालबालिका रहेका थिए ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित २०७९ र बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ बर्ष भन्दा मुनिका कुनै पनि बालबालिकालाई धर्ना, जुलुस, सभा वा कुनैपनि प्रचार सामग्रीमा प्रयोग गर्न नपाईने व्यवस्था छ । प्रचार सामग्रीमा बालबालिका प्रयोग गरेको पाईए त्यस्ता दल र उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्न सक्ने छ ।

उनले उक्त चुनावी सभामा मतदातालाई मासु, पेट्रोल, चामल लगाएतका बस्तुमा नबिक्न आग्रह समेत गरेकी थिईन ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली