८ चैत्र २०८२, आइतबार । March 22, 2026

प्यूठानमा कार दुर्घटना, ८ जना गम्भिर घाइते


२९ जेष्ठ २०८०, सोमबार  

6
Shares

प्यूठान । प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक गाडी दुर्घटना भएको छ ।

सोमबार स्वर्गद्वारी दर्शन गरि फर्किने क्रममा कार दुर्घटना हुँदा ८ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । उक्त कार प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा कारमा सवार २ पुरुष, २ महिला र ४ जना बालबालिका सहित ८ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई अस्पताल लैजाने काम भइरहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ४ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो