५ असार २०८३, शुक्रबार । June 19, 2026

पर्यटन पवद्र्धनमा प्रदेश सरकारको जोड


११ आश्विन २०७९, मंगलबार  

0
Shares

चितवन । बागती प्रदेश सरकारले यस वर्षलाई घुमफिर वर्षका रूपमा मनाउने भएको छ ।

बागमती प्रदेशभित्रका पर्यटकीयस्थलको प्रचार–प्रसार र पवद्र्धन गर्ने उद्देश्यले घुमफिर वर्ष मनाउन लागिएको हो । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसका अवसर आज घुमफिर वर्ष २०७९/८० को शुभारम्भ गर्दैछ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले चितवनको सौराहाबाट घुमफिर वर्ष घोषणा गर्न लागिएको जानकारी दिइएको छ । कोभिड १९ ले पर्यटन क्षेत्रलाई धेरै असर गरेको भन्दै यहाँको प्रकृतिक सांस्कृति सम्पदाको प्रवद्र्धन गर्न घुमफिर वर्ष मनाउन लागिएको बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका शाखा प्रमुख उत्तम चापागाईँले जानकारी दिए ।

चितवनको सौराहाबाट शुभारम्भ गरिएको कार्यक्रम प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुने छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ९ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा