४ असार २०८३, बिहिबार । June 18, 2026

सिन्धुली दुर्घटना अपडेट

दुर्घटना भएको ५ दिनपछि भेटियो गाडी र २ जनाको शव


२३ जेष्ठ २०८०, मंगलबार  

12
Shares

काठमाडौं । गत शुक्रबार सिन्धुलीको सुनकोसी नदीमा भएको दुर्घटनामा बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ ।

दुर्घटनाको पाँच दिनपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले मंगलबार दुर्घटनामा परेको गाडी र दुई शव नदीबाट निकालेको हो। शवको सनाखत हुन भने नसकेको प्रहरीले जनाएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डमा खटिएको टोलीले शव निकालेको हो।

गत शुक्रबार खोटाङ जाने क्रममा सिटिइभिटीका तीन कर्मचारी चढेको गाडी दुर्घटना भई सुनकोसी नदीमा बेपत्ता भएको थियो।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा