३ आश्विन २०८३, शनिबार । September 19, 2026

सुनकाशीमा गाडी खस्दा ३ जना वेपत्ता, खोजि कार्य जारी


१९ जेष्ठ २०८०, शुक्रबार  

6
Shares

सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट गाडी सुनकोसी नदिमा खसेको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका प्रहरीले जनाएको छ। दुर्घटनामा परि सिटिइभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सहित ३ जना वेपत्ता भएका छन् ।

प्रहरीका अनुसार यतिबेला उनिहरुको खोजि कार्य चलिरहेको छ । खोजिकार्यका लागि यतिबेला काठमाडौं बाट गोताखोरको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सवारी चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  २ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ