५ असार २०८३, शुक्रबार । June 19, 2026

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका


१८ बैशाख २०८३, शुक्रबार  

318
Shares

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा रुद्र गणले स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेको छ।
कार्यक्रमलाई सहज, व्यवस्थित तथा सफल बनाउन रुद्र गणका सदस्यहरू व्यवस्थापन, भीड नियन्त्रण, आगन्तुकलाई सहजीकरण तथा आवश्यक समन्वयमा खटिएका थिए। ठूलो संख्यामा सहभागीको उपस्थितिबीच कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक टोलीको भूमिका महत्वपूर्ण रहेको आयोजक पक्षले जनाएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बुद्ध जयन्ती समारोहमा रुद्र गणको सक्रिय सहभागिताले सेवाभाव, अनुशासन र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ६ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा