२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

नवनियुक्त प्रधानमन्त्री कार्कीको पदभार ग्रहण आज, मन्त्रीपरिषद् गठन पनि आजै


२९ भाद्र २०८२, आइतबार  

33
Shares

काठमाडौं । अन्तरिक सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनले बिहान ११ बजे सिंहदरबारमा पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्नेछिन्। यसपटक पदभार ग्रहण समारोह गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन हुनेछ । गत शुक्रबार शपथग्रहणपछि तत्काल पदभार ग्रहण गर्ने प्रारम्भिक योजना भए पनि शपथमा ढिलाइ हुँदा त्यसबेला कार्यक्रम स्थगित भएको थियो।

शपथ पश्चात प्रधानमन्त्री कार्की शनिबारदेखि नै सरकारी निवास बालुवाटारमा बसोबास गर्दै आएकी छिन्। आजको पदभार ग्रहणसँगै उनले औपचारिक रूपमा सरकार सञ्चालनको जिम्मेवारी सुरु गर्नेछिन् ।

साथै उनले आजै मन्त्रिपरिषद् विस्तार गर्ने पनि तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по