१२ चैत्र २०८२, बिहिबार । March 27, 2026

संयमित रहन जेनजीलाई बालेनको आह्वान


२४ भाद्र २०८२, मंगलबार  

9
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालसालै सामाजिक सञ्जालमार्फत् युवा पुस्ता, विशेषगरी Gen Z लाई संयमित रहन आग्रह गरेका छन्।

उनले आफ्नो फेसबुक पोस्टमार्फत भनेका छन् — “हामीले सुरुमा नै स्पष्ट पारेका थियौं, यो आन्दोलन शुद्धरूपमा Gen Z को हो। प्रिय Gen Z, तपाईंहरूले खोजिरहेको कदम पूरा भइसकेको छ, हत्याराको राजीनामा आइसकेको छ। अब देशको सम्पत्ति र जनधनको क्षति रोक्नु जरुरी छ।”

शाहले अझै थपे, “देशको नेतृत्व अब तपाईंहरूको पुस्ताले लिनुपर्नेछ, त्यसका लागि तयार रहनुहोस्। तर वार्तामा बस्नु अघि संसद् विघटन हुनु अपरिहार्य शर्त हो। सेना प्रमुखसँग छलफल गर्न पनि तत्पर रहनुहोस्।”

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र