१८ पुस २०८२, शुक्रबार । January 2, 2026

सिंहदरबार छिरे जेनजी, संसद भवन पनि कब्जामा



काठमाडौं । मंगलबार बिहानैदेखि राजधानीमा प्रदर्शनलाई तीव्र बनाएका जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्र छिरेका छन्।

उनीहरू प्रहरीको रोकथाम तोड्दै मुख्य गेटबाटै प्रवेश गरेका हुन्। सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार झन् आक्रामक बनेको छ। काठमाडौं मात्र नभई देशका अन्य प्रमुख शहरहरूमा पनि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवास, पार्टी कार्यालय र प्रहरी कार्यालयहरूमाथि ढुंगामुढा गर्ने कार्य निरन्तर जारी राखेका छन्।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालन भए पनि प्रदर्शन अझै शान्त भएको छैन। मन्त्रीहरूलाई सुरक्षाको उच्च खतरा देखिँदा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानतर्फ सारिएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together