२८ चैत्र २०८२, शनिबार । April 12, 2026

कमल खत्रीको अध्यक्षतामा गुल्मी नयाँगाउँ–रुपन्देही सम्पर्क समाजको नयाँ नेतृत्व


८ भाद्र २०८२, आइतबार  

480
Shares

बुटवल। गुल्मी नयाँगाउँ–रुपन्देही सम्पर्क समाजको बैठक संयोजक कमल खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले विभिन्न प्रस्तावहरू माथि छलफल गर्दै समाजको नयाँ नेतृत्व चयन गरेको हो ।

बैठकले धन्यवाद ज्ञापन, सल्लाहकार नियुक्ति, नाम एकीकरण, आर्थिक एकीकरण लगायतका एजेन्डामा निर्णय गरेको छ। यस क्रममा समाजका उपदेशन समिति अन्तर्गत यदुमणि पोख्रेल, मोहन क्षेत्री र सिता खड्कालाई सल्लाहकार पदमा मनोनयन गरिएको छ ।

बैठकले १३ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ। जसमा अध्यक्ष कमल खत्री, उपाध्यक्ष किरण कुँवर, सचिव रामप्रसाद पोख्रेल, कोषाध्यक्ष निराजन पोख्रेल, सह–सचिव विष्णु सुनार रहेका छन्। त्यस्तै, सदस्यहरूमा सुरेश पोख्रेल, प्रदीप घिमिरे, प्रेम जीसी, विदुर पाण्डे, रमा खड्का, राजन कुँवर, ज्योति जीसी र आनन्द खत्री चयन भएका छन् ।

बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरूले समाजको गतिविधिलाई अझ प्रभावकारी बनाउन सामूहिक योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व