१ आश्विन २०८३, बिहिबार । September 17, 2026

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


१ भदौ २०८२, आइतबार  

15
Shares

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–५ तुइनखोलाको आसपासमा चट्टानसहितको ठूलो पहिरो खस्दा सवारीसाधन रोकिएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन हाल दुईवटा ‘जेसिभी’ परिचालन गरिएको छ। “चट्टानसमेत खसेकाले केही समय लाग्ने देखिए पनि छोटै समयमा सडक सञ्चालन गर्ने तयारी भइरहेको छ,” ।

सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन हुँदै गन्तव्यतर्फ गएका सवारीसाधन सडकमै रोकिएका छन्।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ