२५ पुस २०८२, शुक्रबार । January 10, 2026

नेपालमा कमजोर बन्यो मनसुन, केही प्रदेशमा बर्षाको सम्भावना



काठमाडौं । मनसुनको न्यून चापीय रेखा सामान्य स्थानभन्दा दक्षिणतर्फ सरकिएकाले नेपालमा मनसुनको प्रभाव हाल कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिमसहित देशका अधिकांश पहाडी भू–भागमा साधारण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै अन्य प्रदेशका केही पहाडी भू–भागमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ । साथै, कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र अन्य प्रदेशका केही भागमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले