२६ पुस २०८२, शनिबार । January 11, 2026

विपिन जोशीको खोजीबारे जानकारी लिन आमा र बहिनी इजरायल प्रस्थान



काठमाडौं । विपिन जोशीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनका आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आइतबार इजरायल पुगेका छन्।

नेपालस्थित इजरायलका राजदूत श्मुलिक एरी बासलगायतका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुलाई विदाइ गरेका थिए। जानकारी अनुसार, उनीहरूको भ्रमण इजरायल सरकारको पहलमा भएको हो।

यस क्रममा, विपिनको खोजीमा भएको हालसम्मको प्रगति बारे अवगत गराउने साथै इजरायली नेताहरु, सरकारी अधिकारी र सेनाका उच्च जनरलहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १० : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले