२७ पुस २०८२, आइतबार । January 11, 2026

दाजुभाइ ट्राभल एन्ड टुरिजमको दसैँ–तिहार अफर, दुबईबाट नेपाल आवतजावतका लागि सस्तो हवाई टिकट



काठमाडौं । नजिकिँदै गरेको नेपालीहरूको महान् पर्व बडा दसैँ तथा तिहारलाई लक्षित गर्दै दाजुभाइ ट्राभल एन्ड टुरिजम एलएलसीले नेपाली यात्रुहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत दुबईबाट नेपाल जाने तथा फर्कने यात्रुका लागि निकै सस्तो दरमा हवाई टिकट उपलब्ध गराइएको छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनाका लागि लागू हुने यस अफरअन्तर्गत सुरुवाती मूल्य १९९९ युएई दिराम मात्र तोकिएको छ । अफर सीमित अवधिको लागि मात्र रहेकाले इच्छुक यात्रुहरूलाई चाँडो बुकिङ गर्न अनुरोध गरिएको छ ।

सुरक्षित र सहज यात्राको ग्यारेन्टीसहित सेवा दिँदै आएको दाजुभाइ ट्राभल एन्ड टुरिजम एलएलसीको कार्यालय शराफडीजी मेट्रो स्टेशन, एक्जिट नम्बर–३, अल फहीदी सुक गेट नम्बर–२ (नेस्टो हाइपरमार्केट) , पसल नम्बर–१२ मा रहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १२ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले