२८ पुस २०८२, सोमबार । January 12, 2026

१० दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक



काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी साउन १९ गते दिउँसो १ बजे बस्नेगरि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले यसबारे जानकारी दिएका छन्। आजको बैठकमा राष्ट्रियसभामा आएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि छलफल गर्नका लागि प्रस्ताव सहित तीनवटा महत्वपूर्ण प्रस्तावहरू पारित भएका थिए। यद्यपि, सदन चलिरहेको अवस्थामै रास्वपा र राप्रपा दलहरूले भिजिट भिसा विवादमा छानबिन समितिको माग गर्दै निरन्तर विरोध र बहिस्कार जारी राखेका छन्।

यसैगरी, आगामी बैठकमा यस विवादमाथि थप छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले