२८ पुस २०८२, सोमबार । January 12, 2026

लाजिम्पाटको प्रफेक्ट ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम



काठमाडौं । प्रफेक्ट कलेक्सनले आफ्नो ९ औ वार्षिकोत्सव मनाएको छ ।

लाजिम्पाटस्थित सांग्रिला होटल अगाडि एक कार्यक्रमको आयोजना गरेर कलाकार तथा अभिनेता आर्यन सिग्देलको उपस्थितिमा कलेक्सनले ९ औँ वर्षको यात्रा मनाएको हो। सञ्चालक सविन केसी र सत्य श्रेष्ठले कलेक्सनलाई सञ्चालनमा ल्याएका हुन् । वार्षिकोत्सवको अवसरमा कलेक्सनले आफ्नो नयाँ आउटलेटलाई विस्तार गरेको छ ।

कलेक्सनमा सेवाग्राहीले चाहे अनुसार लुगा खरिद गर्न पाउने भएका छन् । यसअघि कलेक्सनले फेन्सी आइटमका लुगामात्र राख्‍ने गरेको थियो । अब भने कलेक्सनले फर्मल कपडाको पेन्ट, जिन्स तथा अन्य लुगाहरू पाइने सञ्चालक केसीले जानकारी दिए । उनका अनुसार कलेक्सनमा सुटकेस, जुत्ता, चप्पल तथा जिन्सका आइटम र कपडाका थरीथरी आइटम उपलब्ध छन् ।

‘एकजना सेवाग्राहीले कलेक्सनमा प्रवेश गरेपछि सबै प्रकारका सामग्री पाउनेछन्,’ उनले भने,’ कलेक्सन हाउसमा हाउसमा छिरेपछि सेवाग्राही फर्केर जानु नपरोस भन्ने चाहना छ ।‘ सहुलियत दरमा सेवाग्राहीलाई सामान उपलब्ध गराइने केसीले बताए । उनका अनुसार पुरुषका लागि सबैथोक पाइन्छ ।

विभिन्न ब्राण्ड कम्पनीका लुगाहरू, लगेज, जुता, चस्मा र पर्फ्म्यु पाइन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले