२५ फाल्गुन २०८२, सोमबार । March 10, 2026

आजको मौसमः देशभर बदली, केही स्थानमा वर्षा र हिमपात


२९ जेष्ठ २०८२, बुधबार  

153
Shares

काठमाडौँ । हाल देशका पश्चिम र मध्य क्षेत्रहरूमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशका अधिकांश भागहरूमा मनसुनी प्रणालीको असर देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। साथै, देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने प्रक्षेपण गरिएको छ।

त्यसैगरी, आज रातिसमेत आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना यथावत् छ भने उच्च भू–भागहरूमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको विभागले जनाएको छ।

सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बुधबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по