२९ पुस २०८२, मंगलबार । January 13, 2026

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बित



काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाको लागि निलम्बनमा परेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको आरोपमा प्रारम्भिक रुपमा स्पष्टीकरण मागेका थिए। तर, पाण्डेको जवाफ सन्तोषजनक नलागेपछि उनलाई निलम्बन गरिएको हो। महानगर स्रोतका अनुसार, गुरागाईंलाई कार्यालय प्रवेशमा असहज बनाएको घटना पछिको अनुशासन कारवाही स्वरूप पाण्डे विरुद्ध यो निर्णय गरिएको हो।

यससँगै, काठमाडौं महानगरपालिकामा प्रशासनिक तहमा देखिएको मतभेद र शक्ति संघर्ष अझ सतहमा आएको देखिएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले