२९ पुस २०८२, मंगलबार । January 14, 2026

संसद् बैठक सुरु नहुँदै फेरि स्थगित, भोलि दिउँसो १ बजे बस्ने



काठमाडौं । प्रतिनिधिसभाको आज (मङ्गलबार) बिहान ११ बजेका लागि तय गरिएको बैठक सुरु नै नहुँदै स्थगित गरिएको छ।

प्रारम्भमा २ बजेसम्मको लागि सारिएको बैठक, फेरि पनि सञ्चालन हुन नसकेपछि संसद् सचिवालयले बुधबार दिउँसो १ बजेका लागि सारिएको जानकारी दिएको छ। संसद् बैठक स्थगित हुनुको कारण हाल भिजिट भिसा प्रकरणलाई लिएर उत्पन्न विवाद हो। यस प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै विपक्षी दलहरू—नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र नेकपा एकीकृत समाजवादी पार्टी—ले उनको राजीनामा माग्दै सदन अवरुद्ध गरेका छन्।

लगातारको अवरोधका कारण संसद् बैठक सूचना टाँस्दै स्थगन गर्दै आएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ३ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले