३० चैत्र २०८२, सोमबार । April 13, 2026

ओलीको सम्पर्कमा आए प्रचण्ड ! आज अपरान्ह भेट्दै


२० जेष्ठ २०८२, सोमबार  

24
Shares

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू बीच आज सोमबार अपरान्ह महत्वपूर्ण छलफल हुने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक तय गरिएको हो।

छलफलको मुख्य एजेन्डा संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्ने उपायहरूमा केन्द्रित रहने जनाइएको छ। लामो समयदेखि संसद् अवरुद्ध भइरहेका कारण विधायन प्रक्रिया प्रभावित भईरहेको सन्दर्भमा यो बैठकलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ।

राजनीतिक संवादमार्फत समस्या समाधानको प्रयासस्वरूप शीर्ष नेताहरूबीचको यो छलफलले सकारात्मक संकेत दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व