२९ पुस २०८२, मंगलबार । January 14, 2026

महिलाको नाममा उद्योग दर्ता अब निःशुल्क



काठमाडौं । सरकारले महिलालाई उद्यममा प्रोत्साहित गर्न उद्योग वा कम्पनी दर्ता तथा नवीकरण गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था लागू गर्ने घोषणा गरेको छ।

बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोजगारी र स्वरोजगारका अवसर वृद्धि गर्ने उद्देश्यले महिला लक्षित उद्यमशीलता कार्यक्रमलाई विस्तार गरिने जानकारी दिए।

सरकारको यो कदमले महिलालाई व्यवसायिक क्षेत्रतर्फ आकर्षित गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले