२९ पुस २०८२, मंगलबार । January 14, 2026

पढ्दै कमाउँदै कार्यक्रम : विद्यार्थीलाई हप्तामा २० घण्टा कामको अवसर



काठमाडौं । सरकारले अध्ययनसँगै रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यले विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ।

बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनका लागि आवश्यक वातावरण तयार गरिने बताएका हुन्।

यो कार्यक्रम सरकारको चालू वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको थियो, जसले विद्यार्थीलाई आर्थिक आत्मनिर्भरता र व्यावसायिक अनुभव प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले